-
लुका १५:१६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१६ अनि सुँगुरले खाने कोसा भए पनि खान पाए हुन्थ्यो भनेर ऊ सोच्थ्यो तर कसैले उसलाई केही दिँदैनथ्यो।
-
-
लुका १५:३०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३० तर वेश्याहरूसित बरालिएर तपाईँको सम्पत्ति उडाउने तपाईँको यो छोरा आउनेबित्तिकै तपाईँले उसको लागि मोटोघाटो बाछो काट्न लगाउनुभयो।’
-