-
उत्पत्ति १९:१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१९ साँझतिर दुई स्वर्गदूत सदोममा आइपुगे। लुत सहरको ढोकामा बसिरहेका थिए। उनीहरूलाई देखेपछि लुत भेट्न गए र भुईँसम्मै घोप्टो परेर उनीहरूलाई ढोगे।+
-
-
उत्पत्ति १९:३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३ तर लुतले ज्यादै कर गरे। त्यसैले उनीहरू लुतको घर गए। लुतले उनीहरूको लागि भोज तयार पारे र खमिर* नहालेको रोटी पनि पकाए। अनि उनीहरूले खाए।
-