याकुब ५:४ पवित्र बाइबल नयाँ संसार अनुवाद ४ हेर, तिमीहरूको खेतमा कटनी गर्ने खेतालाहरूलाई तिमीहरूले नदिएको ज्याला तिमीहरूको विरुद्धमा कराइरहेको छ अनि बाली काट्नेहरूको गुहार सेनाहरूका यहोवाको* कानमा पुगेको छ।+
४ हेर, तिमीहरूको खेतमा कटनी गर्ने खेतालाहरूलाई तिमीहरूले नदिएको ज्याला तिमीहरूको विरुद्धमा कराइरहेको छ अनि बाली काट्नेहरूको गुहार सेनाहरूका यहोवाको* कानमा पुगेको छ।+