-
अय्युब १३:२७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२७ तपाईँले मेरो खुट्टा ठिँगुरोमा हालिदिनुभएको छ।
तपाईँ मेरो हर कदम नियाल्नुहुन्छ
र मेरो हरेक पाइला पछ्याउँदै मेरो पछिपछि आउनुहुन्छ।
-
-
अय्युब १४:१६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१६ तर अहिले त तपाईँ मेरो एक-एक कदममा नजर राख्नुहुन्छ,
तपाईँ मेरा पापहरू मात्र खोज्नुहुन्छ।
-
-
अय्युब ३१:४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४ के परमेश्वरले मेरा सबै चाल देख्नुहुन्न?+
अनि मेरो एक-एक पाइला गन्नुहुन्न?
-