प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • अय्युब १२:१३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ परमेश्‍वर बुद्धिमान्‌ र पराक्रमी हुनुहुन्छ।+

      उहाँ समझदार र आफ्नो उद्देश्‍य पूरा गर्ने परमेश्‍वर हुनुहुन्छ।+

  • भजन ८:४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ४ मानिस के हो र, जसलाई तपाईँ सम्झनुहुन्छ?

      मानिसका सन्तान के हुन्‌ र, जसको तपाईँ ख्याल राख्नुहुन्छ?+

  • यसैया ४०:२५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २५ पवित्र परमेश्‍वर यसो भन्‍नुहुन्छ, “तिमीहरू कोसित मेरो तुलना गर्छौ? कसलाई मेरो बराबरी सम्झन्छौ?

  • यसैया ५५:९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ९ जसरी आकाश धर्तीभन्दा उच्च छ,

      त्यसैगरि मेरो मार्ग तिमीहरूको मार्गभन्दा

      र मेरो विचार तिमीहरूको विचारभन्दा उच्च छ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने