गन्ती १२:६ पवित्र बाइबल नयाँ संसार अनुवाद ६ त्यसपछि उहाँले भन्नुभयो: “कृपया मेरो कुरा सुन। तिमीहरूमाझ यहोवा परमेश्वरको कोही भविष्यवक्ता भएको भए म ऊसित दर्शनमा* प्रकट हुने थिएँ + र सपनामा कुरा गर्ने थिएँ।+ दानिएल ४:५ पवित्र बाइबल नयाँ संसार अनुवाद ५ तब मैले एउटा सपना देखेँ, जसले गर्दा म आत्तिएँ। ओछ्यानमा ढल्किरहेको बेला देखेका दृश्यहरू र दर्शनहरूले* गर्दा म डराएँ।+
६ त्यसपछि उहाँले भन्नुभयो: “कृपया मेरो कुरा सुन। तिमीहरूमाझ यहोवा परमेश्वरको कोही भविष्यवक्ता भएको भए म ऊसित दर्शनमा* प्रकट हुने थिएँ + र सपनामा कुरा गर्ने थिएँ।+
५ तब मैले एउटा सपना देखेँ, जसले गर्दा म आत्तिएँ। ओछ्यानमा ढल्किरहेको बेला देखेका दृश्यहरू र दर्शनहरूले* गर्दा म डराएँ।+