उत्पत्ति ३१:२४ पवित्र बाइबल नयाँ संसार अनुवाद २४ तब परमेश्वर अरामी+ लाबानकहाँ राती सपनामा+ प्रकट हुनुभयो र भन्नुभयो: “तिमीले याकुबलाई कुनै रोकटोक नगर्नू। नत्र तिम्रो भलो हुनेछैन।”+
२४ तब परमेश्वर अरामी+ लाबानकहाँ राती सपनामा+ प्रकट हुनुभयो र भन्नुभयो: “तिमीले याकुबलाई कुनै रोकटोक नगर्नू। नत्र तिम्रो भलो हुनेछैन।”+