प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • इजकिएल २१:२६, २७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २६ ब्रह्‍माण्डका मालिक यहोवा यसो भन्‍नुहुन्छ: ‘पगरी उतार! मुकुट उतार!+ त्यो जस्ताको तस्तै रहनेछैन।+ तल खसालिएकोलाई उच्च पार+ र उच्च पारिएकोलाई तल खसाल।+ २७ बेकम्मा! बेकम्मा! म त्यसलाई बेकम्मा तुल्याइदिनेछु। जसको त्यस मुकुटमाथि अधिकार छ,+ उसैलाई मात्र म त्यो दिनेछु।+ ऊ नआउन्जेल त्यो कसैको हुनेछैन।’

  • दानिएल २:२१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २१ समय र ऋतु परिवर्तन गर्ने उहाँ नै हुनुहुन्छ,+

      उहाँले नै राजाहरूलाई हटाउनुहुन्छ अनि खडा गर्नुहुन्छ,+

      बुद्धिमान्‌लाई बुद्धि दिने र समझदारलाई ज्ञान दिने उहाँ नै हुनुहुन्छ।+

  • दानिएल ४:२५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २५ हजुरलाई मानिसहरूको माझबाट धपाइनेछ अनि जमिनका पशुहरूसित हजुरको बास हुनेछ। हजुरले गोरुले जस्तै घाँस खानुपर्नेछ। हजुरलाई आकाशको शीतले भिजाउनेछ+ र सात काल+ यसरी नै बित्नेछ।+ तब सर्वोच्च परमेश्‍वर नै मानिसजातिका शासक हुनुहुन्छ र उहाँले जसलाई चाहनुहुन्छ, उसैलाई शासन सुम्पिनुहुन्छ भनेर हजुरले जान्‍नुहुनेछ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने