प्रस्थान २२:२२, २३ पवित्र बाइबल नयाँ संसार अनुवाद २२ “तिमीहरूले विधवा वा अनाथलाई* नसताओ।+ २३ तिमीहरूले उसलाई सतायौ र उसले मलाई पुकाऱ्यो भने म उसको पुकारा अवश्य सुन्नेछु+ याकुब ५:४ पवित्र बाइबल नयाँ संसार अनुवाद ४ हेर, तिमीहरूको खेतमा कटनी गर्ने खेतालाहरूलाई तिमीहरूले नदिएको ज्याला तिमीहरूको विरुद्धमा कराइरहेको छ अनि बाली काट्नेहरूको गुहार सेनाहरूका यहोवाको* कानमा पुगेको छ।+
२२ “तिमीहरूले विधवा वा अनाथलाई* नसताओ।+ २३ तिमीहरूले उसलाई सतायौ र उसले मलाई पुकाऱ्यो भने म उसको पुकारा अवश्य सुन्नेछु+
४ हेर, तिमीहरूको खेतमा कटनी गर्ने खेतालाहरूलाई तिमीहरूले नदिएको ज्याला तिमीहरूको विरुद्धमा कराइरहेको छ अनि बाली काट्नेहरूको गुहार सेनाहरूका यहोवाको* कानमा पुगेको छ।+