भजन ३३:१८ पवित्र बाइबल नयाँ संसार अनुवाद १८ हेर! यहोवासित डराउनेहरूमाथिर उहाँको अटल प्रेममा आशा राख्नेहरूमाथि उहाँको नजर रहिरहन्छ,+ भजन ३४:१५ पवित्र बाइबल नयाँ संसार अनुवाद १५ धर्मीहरूमाथि यहोवाको नजर रहन्छ+अनि तिनीहरूले उहाँलाई गुहार्दा उहाँले आफ्नो कान थाप्नुहुन्छ।+