अय्युब ३६:७ पवित्र बाइबल नयाँ संसार अनुवाद ७ उहाँको नजर धर्मी मानिसहरूमाथि सधैँ रहिरहन्छ।+उहाँ तिनीहरूलाई राजाहरूसितै सिंहासनमा बसाल्नुहुन्छ*+ र सधैँलाई उच्च पार्नुहुन्छ। भजन ३३:१८ पवित्र बाइबल नयाँ संसार अनुवाद १८ हेर! यहोवासित डराउनेहरूमाथिर उहाँको अटल प्रेममा आशा राख्नेहरूमाथि उहाँको नजर रहिरहन्छ,+
७ उहाँको नजर धर्मी मानिसहरूमाथि सधैँ रहिरहन्छ।+उहाँ तिनीहरूलाई राजाहरूसितै सिंहासनमा बसाल्नुहुन्छ*+ र सधैँलाई उच्च पार्नुहुन्छ।