भजन १११:२ पवित्र बाइबल नयाँ संसार अनुवाद २ यहोवाका कामहरू महान् छन्;+ ד [दालेथ] ती कामहरूमा रमाउनेहरू सबैले तिनमा गौर गर्छन्।+ भजन १४५:५ पवित्र बाइबल नयाँ संसार अनुवाद ५ तिनीहरूले तपाईँको महिमित वैभव र गौरवबारे बताउनेछन्+अनि म तपाईँका आश्चर्यजनक कामहरूमा मनन गर्नेछु।
५ तिनीहरूले तपाईँको महिमित वैभव र गौरवबारे बताउनेछन्+अनि म तपाईँका आश्चर्यजनक कामहरूमा मनन गर्नेछु।