भजन ९८:१ पवित्र बाइबल नयाँ संसार अनुवाद ९८ यहोवाको लागि एउटा नयाँ गीत गाओ+किनकि उहाँले अचम्मका कामहरू गर्नुभएको छ।+उहाँको दायाँ हातले, उहाँको पवित्र पाखुराले उद्धार गरेको छ।*+ भजन १३९:१४ पवित्र बाइबल नयाँ संसार अनुवाद १४ म तपाईँको प्रशंसा गर्छु किनकि म अचम्मलाग्दो तरिकामा बनिएको छु।+तपाईँका कामहरू आश्चर्यजनक र श्रद्धा जगाउने किसिमका छन्,+यो मलाई राम्ररी थाह छ। प्रकाश १५:३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३ तिनीहरू यसो भन्दै परमेश्वरको दास मोसाको अनि पाठोको+ गीत गाइरहेका थिए:+ “हे सर्वशक्तिमान् परमेश्वर+ यहोवा,* तपाईँका कामहरू महान् अनि अचम्मलाग्दा छन्।+ हे युगयुगका महाराजा,+ तपाईँका मार्गहरू सही अनि सत्य छन्।+
९८ यहोवाको लागि एउटा नयाँ गीत गाओ+किनकि उहाँले अचम्मका कामहरू गर्नुभएको छ।+उहाँको दायाँ हातले, उहाँको पवित्र पाखुराले उद्धार गरेको छ।*+
१४ म तपाईँको प्रशंसा गर्छु किनकि म अचम्मलाग्दो तरिकामा बनिएको छु।+तपाईँका कामहरू आश्चर्यजनक र श्रद्धा जगाउने किसिमका छन्,+यो मलाई राम्ररी थाह छ।
३ तिनीहरू यसो भन्दै परमेश्वरको दास मोसाको अनि पाठोको+ गीत गाइरहेका थिए:+ “हे सर्वशक्तिमान् परमेश्वर+ यहोवा,* तपाईँका कामहरू महान् अनि अचम्मलाग्दा छन्।+ हे युगयुगका महाराजा,+ तपाईँका मार्गहरू सही अनि सत्य छन्।+