२५ त्यसबेला येसुले यसो भन्नुभयो: “हे बुबा, स्वर्ग र पृथ्वीका मालिक, म सबैको अगाडि तपाईँको प्रशंसा गर्छु किनकि तपाईँले यी कुरा बुद्धिमान् र बुद्धिजीवीहरूबाट लुकाउनुभएको छ तर साना केटाकेटीलाई प्रकट गर्नुभएको छ।+
१६ आफ्नो विषयमा जस्तो सोच्छौ, अरूको विषयमा पनि त्यस्तै सोच। ठूलठूला कुराहरूमा मन नलगाओ बरु साना कुराहरूमा मन लगाओ।+ तिमीहरू आफ्नै नजरमा बुद्धिमान् नहोओ।+