अय्युब ३७:२४ पवित्र बाइबल नयाँ संसार अनुवाद २४ त्यसैले मानिसहरूले उहाँको डर मान्नुपर्छ।+ किनकि आफैलाई बुद्धिमान् सम्झनेहरूलाई उहाँ मन पराउनुहुन्न।”+ हितोपदेश ३:७ पवित्र बाइबल नयाँ संसार अनुवाद ७ आफैलाई बुद्धिमान् नसम्झ।+ यहोवासित डराऊ, खराब कामबाट टाढै बस।
२४ त्यसैले मानिसहरूले उहाँको डर मान्नुपर्छ।+ किनकि आफैलाई बुद्धिमान् सम्झनेहरूलाई उहाँ मन पराउनुहुन्न।”+