यर्मिया १०:१३ पवित्र बाइबल नयाँ संसार अनुवाद १३ उहाँ बोल्दा आकाशका पानीहरू छचल्किन्छन्;+ पृथ्वीको पल्लो छेउदेखि उहाँले कुहिरो उठाउनुहुन्छ।+ उहाँ वर्षा गराउन बिजुली चम्काउनुहुन्छ* अनि आफ्नो भण्डारबाट बतास चलाउनुहुन्छ।+
१३ उहाँ बोल्दा आकाशका पानीहरू छचल्किन्छन्;+ पृथ्वीको पल्लो छेउदेखि उहाँले कुहिरो उठाउनुहुन्छ।+ उहाँ वर्षा गराउन बिजुली चम्काउनुहुन्छ* अनि आफ्नो भण्डारबाट बतास चलाउनुहुन्छ।+