प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • उत्पत्ति ८:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ८ परमेश्‍वरले नुहलाई अनि जहाजमा तिनीसित भएका घरपालुवा जनावर र जङ्‌गली जनावर सबैलाई सम्झनुभयो।+ त्यसपछि उहाँले पृथ्वीमा जोडसित बतास चलाउनुभयो। अनि पानी घट्‌न थाल्यो।

  • प्रस्थान १४:२१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २१ तब मोसाले आफ्नो हात समुद्रमाथि पसारे+ अनि यहोवा परमेश्‍वरले रातभरि जोडसँग पूर्वीय बतास चलाउनुभयो र पानी बिस्तारै दुई भागमा छुट्टिन थाल्यो।+ त्यसपछि बीचमा सुक्खा जमिन देखा पऱ्‍यो।+

  • गन्ती ११:३१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३१ त्यसपछि यहोवा परमेश्‍वरले चलाउनुभएको बतासले समुद्रबाट बट्टाई चराहरू उडाएर ल्यायो र तिनीहरू छाउनीको वरिपरि खस्न थाले।+ छाउनीको दुवैतर्फ एक दिनको बाटोसम्म भुईँभरि बट्टाई चराहरू थिए र त्यो दुई हात* बाक्लो थियो।

  • योना १:४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४ तब यहोवा परमेश्‍वरले समुद्रमा ठूलो आँधी चलाउनुभयो अनि समुद्रमा यस्तो डरलाग्दो आँधी चल्यो कि जहाज नै टुक्राटुक्रा होला जस्तो भयो।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने