व्यवस्था ३३:१७ पवित्र बाइबल नयाँ संसार अनुवाद १७ तिनको सान पहिला जन्मेको बहरको जस्तो छअनि तिनका सिङहरू जङ्गली साँढेका जस्तै छन्। तिनले आफ्ना सिङहरूले मानिसहरूलाई धकेलेर*पृथ्वीको पल्लो छेउसम्म पुऱ्याउनेछन्। यी सिङहरू एप्रैमका लाखौँलाख मानिसअनि मनस्सेका हजारौँ-हजार मानिस हुन्।”+
१७ तिनको सान पहिला जन्मेको बहरको जस्तो छअनि तिनका सिङहरू जङ्गली साँढेका जस्तै छन्। तिनले आफ्ना सिङहरूले मानिसहरूलाई धकेलेर*पृथ्वीको पल्लो छेउसम्म पुऱ्याउनेछन्। यी सिङहरू एप्रैमका लाखौँलाख मानिसअनि मनस्सेका हजारौँ-हजार मानिस हुन्।”+