भजन ५१:४ पवित्र बाइबल नयाँ संसार अनुवाद ४ तपाईँको विरुद्धमा, केवल तपाईँकै विरुद्धमा मैले पाप गरेको छु;+तपाईँको नजरमा जे खराब छ, मैले त्यही गरेको छु।+त्यसैले तपाईँ जे भन्नुहुन्छ, सही भन्नुहुन्छ,तपाईँ उचित न्याय गर्नुहुन्छ।+ रोमी ३:४ पवित्र बाइबल नयाँ संसार अनुवाद ४ त्यस्तो हुनै सक्दैन! सबै मानिस झूटो साबित भए तापनि+ परमेश्वर सत्य ठहरिऊन्+ किनकि यस्तो लेखिएको छ: “तपाईँ जे भन्नुहुन्छ, त्यो सही साबित होस् र तपाईँले मुद्दा जित्नुहोस्।”+
४ तपाईँको विरुद्धमा, केवल तपाईँकै विरुद्धमा मैले पाप गरेको छु;+तपाईँको नजरमा जे खराब छ, मैले त्यही गरेको छु।+त्यसैले तपाईँ जे भन्नुहुन्छ, सही भन्नुहुन्छ,तपाईँ उचित न्याय गर्नुहुन्छ।+
४ त्यस्तो हुनै सक्दैन! सबै मानिस झूटो साबित भए तापनि+ परमेश्वर सत्य ठहरिऊन्+ किनकि यस्तो लेखिएको छ: “तपाईँ जे भन्नुहुन्छ, त्यो सही साबित होस् र तपाईँले मुद्दा जित्नुहोस्।”+