उत्पत्ति ३९:९ पवित्र बाइबल नयाँ संसार अनुवाद ९ यो घरमा मभन्दा ठूलो अरू कोही छैन। तर तपाईँ उहाँकी पत्नी हुनुहुन्छ र उहाँले तपाईँबाहेक सबथोक मलाई जिम्मा लगाउनुभएको छ। त्यसैले यस्तो घोर दुष्ट काम गरेर म कसरी परमेश्वरको विरुद्धमा पाप गर्न सक्छु र?”+ २ समुएल १२:१३ पवित्र बाइबल नयाँ संसार अनुवाद १३ त्यसपछि दाउदले नातानलाई भने: “मैले यहोवा परमेश्वरको विरुद्धमा पाप गरेँ।”+ नातानले दाउदलाई भने: “यहोवा परमेश्वरले तपाईँलाई क्षमा दिनुभएको छ।+ तपाईँ मर्नुहुनेछैन।+
९ यो घरमा मभन्दा ठूलो अरू कोही छैन। तर तपाईँ उहाँकी पत्नी हुनुहुन्छ र उहाँले तपाईँबाहेक सबथोक मलाई जिम्मा लगाउनुभएको छ। त्यसैले यस्तो घोर दुष्ट काम गरेर म कसरी परमेश्वरको विरुद्धमा पाप गर्न सक्छु र?”+
१३ त्यसपछि दाउदले नातानलाई भने: “मैले यहोवा परमेश्वरको विरुद्धमा पाप गरेँ।”+ नातानले दाउदलाई भने: “यहोवा परमेश्वरले तपाईँलाई क्षमा दिनुभएको छ।+ तपाईँ मर्नुहुनेछैन।+