-
अय्युब २:१-३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२ फेरि एकदिन साँचो परमेश्वर यहोवाका छोराहरू*+ उहाँसामु भेला भए।+ सैतान पनि तिनीहरूसँगै यहोवासामु उपस्थित भयो।+
२ त्यसपछि यहोवाले सैतानलाई सोध्नुभयो: “तँ कहाँ पुगेर आइस्?” सैतानले यहोवालाई जवाफ दियो: “पृथ्वीको चारैतिर घुमफिर गरेर आएँ।”+ ३ अनि यहोवाले सैतानलाई भन्नुभयो: “तैँले मेरो दास अय्युबलाई याद गरिस्? पृथ्वीमा ऊजस्तो अरू कोही छैन। ऊ निर्दोष र सत्यनिष्ठ छ;+ मेरो डर मान्छ र खराब कुराहरूबाट टाढै बस्छ। तर तैँले विनाकारण मलाई सुऱ्याउने कोसिस गरिस् र उसलाई नाश गर्न खोजिस्।+ तर हेर्, ऊ आफ्नो निष्ठामा ढलपल भएको छैन।”+
-