-
भजन ३४:१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३४ म हरसमय यहोवाको प्रशंसा गर्नेछु;
मेरो ओठले निरन्तर उहाँको प्रशंसा गर्नेछ।
-
-
भजन १०९:३०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३० मेरो मुखले जोसका साथ यहोवाको प्रशंसा गर्नेछ;
धेरै मानिसको अगाडि म उहाँको गुणगान गाउनेछु।+
-