प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • लेवी ७:१२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ यदि कसैले परमेश्‍वरलाई धन्यवाद दिन मेलबलि चढाउँछ भने+ उसले धन्यवादको बलिका साथै तेलमा मुछेर पकाइएको मसिनो पीठोको सेल आकारको अखमिरा* रोटी, तेल दलेको अखमिरा पापडी अनि मसिनो पीठोमा लपक्कै तेल हालेर बनाइएको सेल आकारको रोटी पनि चढाओस्‌।

  • भजन ५०:१४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ परमेश्‍वरलाई बलिदानस्वरूप धन्यवाद चढाओ+

      अनि सर्वोच्च परमेश्‍वरसित गरेको भाकल पूरा गर;+

  • भजन ५०:२३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २३ जसले बलिदानस्वरूप मलाई धन्यवाद चढाउँछ, उसले मेरो महिमा गर्छ+

      अनि जो दृढ भई सही बाटोमा हिँड्‌छ,

      म उसको उद्धार गर्नेछु।”+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने