भजन ५७:४ पवित्र बाइबल नयाँ संसार अनुवाद ४ म सिंहहरूले घेरिएको छु;+मलाई खर्लप्पै निल्न चाहनेहरूको बीचमा म पस्रिनुपरेको छ,जसका दाँत भाला र काँडजस्तै छन्अनि जसको जिब्रो धारिलो तरबारजस्तै छ।+ भजन ५९:७ पवित्र बाइबल नयाँ संसार अनुवाद ७ हेर्नुहोस्, तिनीहरूका मुखबाट कस्ता कुराहरू निस्कन्छन्।तिनीहरूका ओठ तरबारजस्तै छन्,+तिनीहरू यसो भन्छन्: “कसले सुन्दै छ र?”+
४ म सिंहहरूले घेरिएको छु;+मलाई खर्लप्पै निल्न चाहनेहरूको बीचमा म पस्रिनुपरेको छ,जसका दाँत भाला र काँडजस्तै छन्अनि जसको जिब्रो धारिलो तरबारजस्तै छ।+
७ हेर्नुहोस्, तिनीहरूका मुखबाट कस्ता कुराहरू निस्कन्छन्।तिनीहरूका ओठ तरबारजस्तै छन्,+तिनीहरू यसो भन्छन्: “कसले सुन्दै छ र?”+