भजन ८९:१४ पवित्र बाइबल नयाँ संसार अनुवाद १४ धार्मिकता र न्याय तपाईँको सिंहासनको जग हो;+अटल प्रेम र वफादारी तपाईँसामु खडा रहन्छन्।+ १ पत्रुस २:२३ पवित्र बाइबल नयाँ संसार अनुवाद २३ अरूले अपमान* गर्दा+ उहाँले उल्टो अपमान* गर्नुभएन।+ आफूले दुःख भोग्नुपर्दा+ उहाँले धम्काउनुभएन बरु सही न्याय गर्न सक्नुहुनेको+ हातमा आफूलाई सुम्पनुभयो।
२३ अरूले अपमान* गर्दा+ उहाँले उल्टो अपमान* गर्नुभएन।+ आफूले दुःख भोग्नुपर्दा+ उहाँले धम्काउनुभएन बरु सही न्याय गर्न सक्नुहुनेको+ हातमा आफूलाई सुम्पनुभयो।