प्रस्थान ३४:६ पवित्र बाइबल नयाँ संसार अनुवाद ६ यहोवा परमेश्वर मोसासामु यसो भन्दै प्रकट हुनुभयो: “यहोवा, हो म यहोवा कृपालु+ र दयालु+ छु, म हतपती रिसाउँदिनँ+ अनि म अटल प्रेम+ र सत्यले*+ भरिपूर्ण छु। यर्मिया ९:२४ पवित्र बाइबल नयाँ संसार अनुवाद २४ “बरु घमन्ड गर्नेले मेरो ज्ञान लिएकोमा र मलाई चिनेकोमा घमन्ड गरोस्+ अनि यस पृथ्वीमा अटल प्रेम, न्याय र धार्मिकता देखाउने यहोवाबारे थाह पाएकोमा घमन्ड गरोस्+ किनकि म यी नै कुराहरूमा प्रसन्न हुन्छु,”+ यहोवा घोषणा गर्नुहुन्छ।
६ यहोवा परमेश्वर मोसासामु यसो भन्दै प्रकट हुनुभयो: “यहोवा, हो म यहोवा कृपालु+ र दयालु+ छु, म हतपती रिसाउँदिनँ+ अनि म अटल प्रेम+ र सत्यले*+ भरिपूर्ण छु।
२४ “बरु घमन्ड गर्नेले मेरो ज्ञान लिएकोमा र मलाई चिनेकोमा घमन्ड गरोस्+ अनि यस पृथ्वीमा अटल प्रेम, न्याय र धार्मिकता देखाउने यहोवाबारे थाह पाएकोमा घमन्ड गरोस्+ किनकि म यी नै कुराहरूमा प्रसन्न हुन्छु,”+ यहोवा घोषणा गर्नुहुन्छ।