-
२ समुएल १८:१४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१४ तब योआबले भने: “म तिमीसँग कुरा गरेर आफ्नो समय खेर फाल्न चाहन्नँ।” त्यसपछि तिनले तीन वटा काँड* लिए अनि अब्सालोम रूखमा जिउँदै झुन्डिरहेको बेला उनको मुटुमा ती काँडहरू घोपिदिए।
-
-
भजन १०९:१५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१५ तिनीहरूले जे-जति गरे, ती सबै यहोवाले सधैँ सम्झिऊन्
अनि पृथ्वीबाट तिनीहरूको सम्झना उहाँले मेटाइदेऊन्+
-