प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • मत्ति २६:१४, १५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ तब ती १२ जनामध्ये एक, जसको नाम यहुदा इस्करियोत हो,+ तिनी मुख्य पुजारीहरूकहाँ गए+ १५ र भने: “मैले उहाँलाई धोका दिएर तपाईँहरूको हातमा सुम्पेँ भने तपाईँहरू मलाई के दिनुहुन्छ?”+ तिनीहरूले तिनलाई ३० टुक्रा चाँदी दिने कबुल गरे।+

  • मर्कुस १४:१०, ११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० तब ती १२ जनामध्ये एक, यहुदा इस्करियोत उहाँलाई धोका दिएर मुख्य पुजारीहरूको हातमा सुम्पिन उनीहरूकहाँ गए।+ ११ यो सुनेर उनीहरू खुसी भए अनि तिनलाई चाँदीको पैसा दिने वाचा गरे।+ त्यसैले तिनले उहाँलाई धोका दिने मौका खोज्न थाले।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने