-
भजन १०७:१९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१९ सङ्कटमा पर्दा तिनीहरू यहोवालाई मदतको लागि पुकार्थे;
तिनीहरूको दुर्दशाबाट उहाँले तिनीहरूलाई बचाउनुहुन्थ्यो।
-
-
भजन १०७:२२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२२ तिनीहरूले धन्यवादको भेटी चढाऊन्+
अनि हर्षोल्लासका साथ उहाँका कामहरूको जयजयकार गरून्।
-