हितोपदेश १८:१० पवित्र बाइबल नयाँ संसार अनुवाद १० यहोवाको नाम बलियो धरहरा हो;+ धर्मी मानिस त्यहाँ कुदेर जान्छ र शरण पाउँछ।+