भजन ११६:१८ पवित्र बाइबल नयाँ संसार अनुवाद १८ मैले यहोवासित गरेका भाकलहरूउहाँका सबै मानिससामु+ म पूरा गर्नेछु,+ उपदेशक ५:४ पवित्र बाइबल नयाँ संसार अनुवाद ४ तिमीले परमेश्वरलाई कुनै भाकल गऱ्यौ भने त्यो पूरा गर्न ढिलो नगर+ किनकि आफ्नो भाकल पूरा नगर्ने मूर्खहरूसित उहाँ प्रसन्न हुनुहुन्न।+ त्यसैले जे भाकल गर्छौ, त्यो पूरा गर।+
४ तिमीले परमेश्वरलाई कुनै भाकल गऱ्यौ भने त्यो पूरा गर्न ढिलो नगर+ किनकि आफ्नो भाकल पूरा नगर्ने मूर्खहरूसित उहाँ प्रसन्न हुनुहुन्न।+ त्यसैले जे भाकल गर्छौ, त्यो पूरा गर।+