भजन ३६:७, ८ पवित्र बाइबल नयाँ संसार अनुवाद ७ हे परमेश्वर, तपाईँको अटल प्रेम कत्ति अनमोल छ!+तपाईँका पखेटाहरूको छायामामानिसहरूले शरण लिन्छन्।+ ८ तपाईँको भवनको प्रशस्तताबाट तिनीहरूले धीत नमरुन्जेल पिउनेछन्,+तपाईँ आफ्नो भलाइको नदीबाट तिनीहरूलाई पिउन दिनुहुन्छ।+
७ हे परमेश्वर, तपाईँको अटल प्रेम कत्ति अनमोल छ!+तपाईँका पखेटाहरूको छायामामानिसहरूले शरण लिन्छन्।+ ८ तपाईँको भवनको प्रशस्तताबाट तिनीहरूले धीत नमरुन्जेल पिउनेछन्,+तपाईँ आफ्नो भलाइको नदीबाट तिनीहरूलाई पिउन दिनुहुन्छ।+