प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • रुथ २:१२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ तिमीले जे-जति गऱ्‍यौ, त्यसको लागि यहोवा परमेश्‍वरले तिमीलाई इनाम देऊन्‌।+ तिमीलाई इस्राएलका परमेश्‍वर यहोवाले पूरापूर प्रतिफल देऊन्‌, जसको छत्रछायामुनि तिमी शरण लिन आएकी छ्यौ।”+

  • भजन १७:८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ८ आफ्नो आँखाको नानीलाई झैँ मलाई जोगाउनुहोस्‌;+

      मलाई तपाईँका पखेटामुनि लुकाउनुहोस्‌।+

  • भजन ९१:४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ४ उहाँले आफ्नो पखेटाले तिमीलाई छोप्नुहुनेछ,*

      तिमीले उहाँको पखेटामुनि शरण लिनेछौ।+

      उहाँको वफादारी+ एउटा ठूलो ढाल+ र सुरक्षा दिने पर्खालजस्तै हुनेछ।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने