यसैया ५५:१२ पवित्र बाइबल नयाँ संसार अनुवाद १२ तिमीहरू रमाउँदै जानेछौ,+तिमीहरू शान्तिसित फर्केर आउनेछौ।+पर्वतहरू र डाँडाहरू तिमीहरूलाई देखेर खुसी हुनेछन् र जयजयकार गर्नेछन्।+अनि रूखहरूले ताली बजाउनेछन्।+
१२ तिमीहरू रमाउँदै जानेछौ,+तिमीहरू शान्तिसित फर्केर आउनेछौ।+पर्वतहरू र डाँडाहरू तिमीहरूलाई देखेर खुसी हुनेछन् र जयजयकार गर्नेछन्।+अनि रूखहरूले ताली बजाउनेछन्।+