यसैया ५४:१३ पवित्र बाइबल नयाँ संसार अनुवाद १३ तिम्रा सबै सन्तानले यहोवाबाट शिक्षा पाउनेछन्+अनि तिनीहरूले अपार शान्ति पाउनेछन्।+ यसैया ६६:१२ पवित्र बाइबल नयाँ संसार अनुवाद १२ यहोवा यसो भन्नुहुन्छ:“म उनलाई शान्ति दिनेछु र त्यो नदीजस्तै बगिरहनेछ+अनि जातिजातिको महिमा दिनेछु र त्यो खोलाजस्तै उर्लनेछ।+तिमीहरूलाई दूध खुवाइनेछ अनि कम्मरमा बोकिनेछअनि काखमा खेलाइनेछ।
१२ यहोवा यसो भन्नुहुन्छ:“म उनलाई शान्ति दिनेछु र त्यो नदीजस्तै बगिरहनेछ+अनि जातिजातिको महिमा दिनेछु र त्यो खोलाजस्तै उर्लनेछ।+तिमीहरूलाई दूध खुवाइनेछ अनि कम्मरमा बोकिनेछअनि काखमा खेलाइनेछ।