- 
	                        
            
            गन्ती १०:३५पवित्र बाइबल नयाँ संसार अनुवाद
 - 
                            
- 
                                        
३५ करारको सन्दुकलाई अर्को ठाउँमा सार्नुपर्दा मोसा यसो भन्थे: “हे यहोवा, उठ्नुहोस्!+ तपाईँका शत्रुहरूलाई तितरबितर पारिदिनुहोस् र तपाईँलाई घृणा गर्नेहरू तपाईँको सामनेबाट भागून्।”
 
 - 
                                        
 
- 
	                        
            
            भजन २१:८पवित्र बाइबल नयाँ संसार अनुवाद
 - 
                            
- 
                                        
८ तपाईँको बाहुलीले तपाईँका सबै शत्रुलाई फेला पार्नेछ;
तपाईँको दाहिने बाहुलीले तपाईँलाई घृणा गर्नेहरूलाई फेला पार्नेछ।
 
 -