-
भजन ७:१४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१४ दुष्टता गर्भधारण गर्नेलाई हेर;
ऊ समस्याको जन्मदाता र झूटको बुबा हो।+
-
-
भजन ७:१६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१६ उसले ल्याएको विपत्ति उसकै शिरमा पर्नेछ;+
उसले गरेको अत्याचार उसकै थाप्लोमा पर्नेछ।
-
-
हितोपदेश ५:२२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२२ दुष्ट मानिस आफ्नै गलत चालको पासोमा पर्छ;
त्यसको पापले त्यसलाई डोरीले झैँ बाँधिराख्छ।+
-
-
हितोपदेश २६:२७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२७ जसले खाडल खन्छ, ऊ आफै त्यसमा खस्छ
अनि जसले ढुङ्गा पल्टाउँछ, त्यो फर्केर ऊमाथि नै आउँछ।+
-