भजन १४:१, २ पवित्र बाइबल नयाँ संसार अनुवाद १४ मूर्खले मनमनै भन्छ:“यहोवा हुनुहुन्न।”+तिनीहरूका कामहरू भ्रष्ट र घृणित छन्।असल काम गर्ने कोही छैन।+ २ तर बुद्धिमान्* कोही छ कि, यहोवालाई खोज्ने कोही छ कि भनेरयहोवा स्वर्गबाट मानिसहरूलाई हेर्नुहुन्छ।+ भजन ५३:१ पवित्र बाइबल नयाँ संसार अनुवाद ५३ मूर्खले मनमनै भन्छ:“यहोवा हुनुहुन्न।”+तिनीहरूका कामहरू खराब छन्, भ्रष्ट र घृणित छन्।असल काम गर्ने कोही छैन।+ सपन्याह १:१२ पवित्र बाइबल नयाँ संसार अनुवाद १२ त्यसबेला म बत्ती लिएर यरुसलेमको कुनाकुनामा गएर हेर्नेछु अनि निष्फिक्री भएर बसेकाहरूसित* हिसाब लिनेछु, जसले मनमनै यसो भन्छन्, ‘यहोवाले असल गर्नुहुन्न र खराब पनि गर्नुहुन्न।’+
१४ मूर्खले मनमनै भन्छ:“यहोवा हुनुहुन्न।”+तिनीहरूका कामहरू भ्रष्ट र घृणित छन्।असल काम गर्ने कोही छैन।+ २ तर बुद्धिमान्* कोही छ कि, यहोवालाई खोज्ने कोही छ कि भनेरयहोवा स्वर्गबाट मानिसहरूलाई हेर्नुहुन्छ।+
५३ मूर्खले मनमनै भन्छ:“यहोवा हुनुहुन्न।”+तिनीहरूका कामहरू खराब छन्, भ्रष्ट र घृणित छन्।असल काम गर्ने कोही छैन।+
१२ त्यसबेला म बत्ती लिएर यरुसलेमको कुनाकुनामा गएर हेर्नेछु अनि निष्फिक्री भएर बसेकाहरूसित* हिसाब लिनेछु, जसले मनमनै यसो भन्छन्, ‘यहोवाले असल गर्नुहुन्न र खराब पनि गर्नुहुन्न।’+