- 
	                        
            
            १ समुएल ९:२१पवित्र बाइबल नयाँ संसार अनुवाद
 - 
                            
- 
                                        
२१ यो सुनेपछि साउलले भने: “तपाईँ मलाई किन यस्तो भन्दै हुनुहुन्छ? के म इस्राएलीहरूको सबैभन्दा सानो कुल,+ बिन्यामिनको कुलको मानिस होइन र? अनि बिन्यामिनको कुलभित्र पनि मेरो परिवार सबैभन्दा सानो छ।”
 
 -