१ समुएल १७:४५ पवित्र बाइबल नयाँ संसार अनुवाद ४५ दाउदले त्यस पलिस्तियालीलाई यस्तो जवाफ दिए: “तँ मसित लड्न तरबार, भाला र बर्छी लिएर आएको छस्।+ तर म भने सेनाहरूका यहोवाको नाममा आएको छु! इस्राएलीहरूको फौजका ती परमेश्वरको नाममा,+ जसलाई तैँले चुनौती दिएको छस्।+ यर्मिया १७:७ पवित्र बाइबल नयाँ संसार अनुवाद ७ यहोवामा भरोसा गर्ने मानिस र यहोवामाथि भर पर्ने मानिस धन्यको हो।+
४५ दाउदले त्यस पलिस्तियालीलाई यस्तो जवाफ दिए: “तँ मसित लड्न तरबार, भाला र बर्छी लिएर आएको छस्।+ तर म भने सेनाहरूका यहोवाको नाममा आएको छु! इस्राएलीहरूको फौजका ती परमेश्वरको नाममा,+ जसलाई तैँले चुनौती दिएको छस्।+