भजन ३४:८ पवित्र बाइबल नयाँ संसार अनुवाद ८ चाखेर हेर, यहोवा कत्ति भलो हुनुहुन्छ;+आनन्दित हो त्यो मानिस, जसले उहाँमा शरण लिन्छ। भजन १४६:५ पवित्र बाइबल नयाँ संसार अनुवाद ५ आनन्दित हो त्यो मानिस, जसको मदतगार याकुबका परमेश्वर हुनुहुन्छ,+जसले यहोवा आफ्ना परमेश्वरमा आशा राख्छ;+ यसैया २६:३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३ तपाईँमा पूरै भर पर्नेहरूलाई* तपाईँले जोगाउनुहुनेछ।तपाईँले तिनीहरूलाई निरन्तर शान्ति दिनुहुनेछ+किनकि तिनीहरू तपाईँमा भरोसा गर्छन्।+
५ आनन्दित हो त्यो मानिस, जसको मदतगार याकुबका परमेश्वर हुनुहुन्छ,+जसले यहोवा आफ्ना परमेश्वरमा आशा राख्छ;+
३ तपाईँमा पूरै भर पर्नेहरूलाई* तपाईँले जोगाउनुहुनेछ।तपाईँले तिनीहरूलाई निरन्तर शान्ति दिनुहुनेछ+किनकि तिनीहरू तपाईँमा भरोसा गर्छन्।+