प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • भजन २२:९, १०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ९ तपाईँले गर्दा नै म आफ्नी आमाको कोखबाट बाहिर आएँ,+

      तपाईँले गर्दा नै मैले आफ्नी आमाको छातीमा ढुक्क महसुस गर्न पाएँ।

      १० म जन्मेदेखि नै तपाईँले मेरो ख्याल राख्नुभएको छ;

      म मेरी आमाको गर्भमा छँदादेखि नै तपाईँ मेरा परमेश्‍वर हुनुहुन्छ।

  • भजन १३९:१६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १६ म मेरी आमाको गर्भमा छँदै* तपाईँका आँखाहरूले मलाई देखेका थिए;

      मेरा अङ्‌गहरू बन्‍नुअघि नै

      ती कहिले बन्‍ने हुन्‌ भनेर

      तपाईँको पुस्तकमा लेखिएका थिए।

  • यसैया ४६:३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ३ “ए याकुबको घराना र इस्राएलको घरानाका बाँकी रहेका मानिस हो, मेरो कुरा सुन!+

      एउटी आमाले बच्चालाई गर्भैदेखि बोकेझैँ र उसको हेरचाह गरेझैँ मैले पनि तिमीहरूलाई बोकेको छु र तिमीहरूको हेरचाह गरेको छु।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने