-
व्यवस्था १:३१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३१ यहोवा तिमीहरूका परमेश्वरले निर्जनभूमिमा कसरी तिमीहरूको ख्याल राख्नुभयो, त्यो तिमीहरूले देखेका छौ। तिमीहरू जहाँ-जहाँ गयौ, त्यहाँ-त्यहाँ बुबाले आफ्नो छोरालाई बोकेझैँ उहाँले तिमीहरूलाई बोक्नुभयो र यस ठाउँसम्म ल्याउनुभयो।’
-