भजन २२:११ पवित्र बाइबल नयाँ संसार अनुवाद ११ मदेखि टाढा नजानुहोस् किनकि विपत्ति मेरो नजिकै छ;+मलाई बचाउने अरू कोही छैन।+ भजन ३५:२२ पवित्र बाइबल नयाँ संसार अनुवाद २२ हे यहोवा, तपाईँले यी सबै देख्नुभएको छ; तपाईँ चुप नबस्नुहोस्।+हे यहोवा, मबाट टाढा नरहनुहोस्।+ भजन ३८:२१, २२ पवित्र बाइबल नयाँ संसार अनुवाद २१ हे यहोवा, मलाई नत्याग्नुहोस्।हे परमेश्वर, मबाट टाढा नहुनुहोस्।+ २२ हे यहोवा, मेरा उद्धारक,मलाई सहायता गर्न चाँडै आउनुहोस्।+
२१ हे यहोवा, मलाई नत्याग्नुहोस्।हे परमेश्वर, मबाट टाढा नहुनुहोस्।+ २२ हे यहोवा, मेरा उद्धारक,मलाई सहायता गर्न चाँडै आउनुहोस्।+