भजन ३७:२५ पवित्र बाइबल नयाँ संसार अनुवाद २५ म जवान थिएँ, अहिले बूढो भएको छुतर धर्मी मानिसको बिचल्ली भएको+ र उसका छोराछोरीले खानेकुराको लागि भीख मागेको+मैले कहिल्यै देखेको छैनँ। भजन ७१:९ पवित्र बाइबल नयाँ संसार अनुवाद ९ मेरो वृद्धावस्थामा मलाई नत्याग्नुहोस्;+मेरो बल घटे पनि मलाई हेला नगर्नुहोस्।+
२५ म जवान थिएँ, अहिले बूढो भएको छुतर धर्मी मानिसको बिचल्ली भएको+ र उसका छोराछोरीले खानेकुराको लागि भीख मागेको+मैले कहिल्यै देखेको छैनँ।