भजन १६:५ पवित्र बाइबल नयाँ संसार अनुवाद ५ यहोवा मेरो अंश, मेरो भाग हुनुहुन्छ+ र उहाँले नै मेरो कचौरा भरिदिनुहुन्छ।+तपाईँले नै मेरो अंश जोगाइदिनुहुन्छ। विलाप ३:२४ पवित्र बाइबल नयाँ संसार अनुवाद २४ म भन्छु, “यहोवा नै मेरो अंश हुनुहुन्छ,+ त्यसैले म उहाँको बाटो हेरिरहनेछु।”+
५ यहोवा मेरो अंश, मेरो भाग हुनुहुन्छ+ र उहाँले नै मेरो कचौरा भरिदिनुहुन्छ।+तपाईँले नै मेरो अंश जोगाइदिनुहुन्छ।