भजन १६:५ पवित्र बाइबल नयाँ संसार अनुवाद ५ यहोवा मेरो अंश, मेरो भाग हुनुहुन्छ+ र उहाँले नै मेरो कचौरा भरिदिनुहुन्छ।+तपाईँले नै मेरो अंश जोगाइदिनुहुन्छ। भजन ७३:२६ पवित्र बाइबल नयाँ संसार अनुवाद २६ मेरो तन र मन कमजोर होलातर परमेश्वर मेरो मनको चट्टान हुनुहुन्छ र सदाको लागि मेरो अंश हुनुहुन्छ।+ भजन १४२:५ पवित्र बाइबल नयाँ संसार अनुवाद ५ हे यहोवा, मदतको लागि म तपाईँलाई पुकार्छु।म भन्छु: “तपाईँ मेरो शरणस्थान हुनुहुन्छ,+जीवितहरूको देशमा तपाईँ नै मेरो सबथोक* हुनुहुन्छ।”
५ यहोवा मेरो अंश, मेरो भाग हुनुहुन्छ+ र उहाँले नै मेरो कचौरा भरिदिनुहुन्छ।+तपाईँले नै मेरो अंश जोगाइदिनुहुन्छ।
५ हे यहोवा, मदतको लागि म तपाईँलाई पुकार्छु।म भन्छु: “तपाईँ मेरो शरणस्थान हुनुहुन्छ,+जीवितहरूको देशमा तपाईँ नै मेरो सबथोक* हुनुहुन्छ।”