भजन १४३:५ पवित्र बाइबल नयाँ संसार अनुवाद ५ म बितेका दिनहरू सम्झन्छु;तपाईँका सबै काममा मनन गर्छु;+म तपाईँका हातका कामहरूमा मग्न हुन्छु।* यसैया ५१:९ पवित्र बाइबल नयाँ संसार अनुवाद ९ जाग! हे यहोवाका पाखुरा हो, जाग!+अघिअघिका दिनहरूमा जस्तै, उहिले-उहिलेका पुस्ताहरूको समयमा जस्तैआफ्नो बल प्रकट गर!के त्यही पाखुराले राहाबलाई* टुक्राटुक्रा पारेको होइन र?+विशाल जलजन्तुलाई प्रहार गर्ने के त्यही पाखुरा होइन र?+
९ जाग! हे यहोवाका पाखुरा हो, जाग!+अघिअघिका दिनहरूमा जस्तै, उहिले-उहिलेका पुस्ताहरूको समयमा जस्तैआफ्नो बल प्रकट गर!के त्यही पाखुराले राहाबलाई* टुक्राटुक्रा पारेको होइन र?+विशाल जलजन्तुलाई प्रहार गर्ने के त्यही पाखुरा होइन र?+