प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • भजन ७७:५, ६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ५ म वर्षौँअघिका दिनहरूबारे सोच्छु,+

      उहिले-उहिलेको समयको सम्झना गर्छु।

       ६ रातमा म मेरो गीत* सम्झन्छु;+

      म गहिरिएर विचार गर्छु;+

      म जवाफ पाउनलाई घोरिन्छु।

  • भजन ७७:११, १२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ म याहका कामहरूको सम्झना गर्नेछु;

      तपाईँले वर्षौँअघि गर्नुभएका आश्‍चर्यजनक कामहरू सम्झनेछु।

      १२ तपाईँका सबै काममा म मनन गर्नेछु,

      त्यसलाई गहिरिएर विचार गरिरहनेछु।+

  • भजन १११:२, ३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  २ यहोवाका कामहरू महान्‌ छन्‌;+

      ד [दालेथ]

      ती कामहरूमा रमाउनेहरू सबैले तिनमा गौर गर्छन्‌।+

      ה [हे]

       ३ उहाँका कामहरू महिमा र वैभवले परिपूर्ण छन्‌

      ו [वाव]

      अनि उहाँको धार्मिकता सदासर्वदा रहिरहनेछ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने