प्रस्थान १५:११ पवित्र बाइबल नयाँ संसार अनुवाद ११ हे यहोवा, तपाईँजस्तो ईश्वर अरू को छ र?+ तपाईँजस्तो महापवित्र अरू को छ र?+ तपाईँजस्तो भययोग्य र प्रशंसायोग्य अरू कोही छैन; तपाईँ अचम्मका कामहरू गर्नुहुन्छ।+ भजन ८९:८ पवित्र बाइबल नयाँ संसार अनुवाद ८ हे सेनाहरूका परमेश्वर यहोवा,हे याह, तपाईँजस्तो पराक्रमी अरू को छ?+तपाईँ हरेक कुरामा विश्वासयोग्य हुनुहुन्छ।+
११ हे यहोवा, तपाईँजस्तो ईश्वर अरू को छ र?+ तपाईँजस्तो महापवित्र अरू को छ र?+ तपाईँजस्तो भययोग्य र प्रशंसायोग्य अरू कोही छैन; तपाईँ अचम्मका कामहरू गर्नुहुन्छ।+
८ हे सेनाहरूका परमेश्वर यहोवा,हे याह, तपाईँजस्तो पराक्रमी अरू को छ?+तपाईँ हरेक कुरामा विश्वासयोग्य हुनुहुन्छ।+